एमाले जिल्ला अधिवेशन : पाल्पा अध्यक्षमा घिमिरे चयन


अगर बत्ती

Dharana    

access_time 08 Jan 2022

शुक्रबार राति सकिएकाे अधिवेशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल, सहसचिवमा टीका थापा र सुनिता शर्मा निर्विराेध छानिएका छन् । 

अधिवेशन तानसेन नगरपालिका-९, तिन्टीआँप मदनपोखरामा शुक्रबार सुरु भएको थियाे । जिल्लाका ८१ वटै वडालाई समेटेर बनाइएकाे जिल्ला कमिटी १०५ सदस्यीय रहेको छ । 




Share Your Thoughts