बालाचतुर्दशीको अघिल्लो सन्ध्या पशुपतिमा भक्तहरुको भिड


अगर बत्ती

Dharana    

access_time 03 Dec 2021

काठमाडौँ- बालचतुर्दशीको अघिल्लो दिन पशुपतिनाथ क्षेत्रमा दीप बाल्नेहरुको हुल लागेको छ। 

मानिसहरु रातभरि जाग्राम बसेर बालाचतुर्दशीको पर्खाइमा छन्। 

आफ्ना दिवंगत आफन्तजनहरुको सम्झना बालाचतुर्दशीका दिन सद्‌बिज छर्ने गरिन्छ।



Share Your Thoughts