ललितपुरकाे प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल


अगर बत्ती

Dharana    

access_time 21 Nov 2021

काठमाडौं । ललितपुरका प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी किरण बज्राचार्यको सरुवा भएसँगै ललितपुरमा प्रहरी प्रमुख फेरिएका हुन्।     

किरणको स्थानमा एसएसपी यज्ञविनोद पोखरेल ल्याइएका छन्। पोखरेल हेडक्वार्टरमा थिए।     किरणलाई ललितपुरबाट अन्वेषण योजना निर्देशनालयमा सरुवा गरिएको छ। 



Share Your Thoughts