धरहरा र रानीपोखरी अन्तर्राष्ट्रिय बालदिवसमा झिलिमिली


अगर बत्ती

Dharana    

access_time 21 Nov 2021

काठमाडौँ– अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धरहरा र रानीपोखरीलाई झिलिमिली पारिएको छ। 

स्वास्थ्य मन्त्रालय र युनिसेफको आयोजनामा धरहरा र रानीपोखरीमा बत्ती बालिएको हो।

शुक्रबारदेखि उक्त बत्ती बालिएको थियो।  युनिसेफले जनाएअनुसार बालबालिकाको समृद्ध जीवनको परिकल्पनामा ऐक्यवद्धता जनाउन धरहरा र रानीपोखरीलाई झिलिमिली पारिएको हो। 

हरेक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ। 





Share Your Thoughts