नेपाल बारको कार्यालय परिसरमा केही युवा र वकिलबीच झडप


अगर बत्ती

Dharana    

access_time 18 Nov 2021

काठमाडौँ / नेपाल बार एसोसिएसनका वकिल र केही युवाबीच नेपाल बार एसोसिएसनको कार्यालयमा झडप भएको छ।

रातो कारमा चढेर आएका केही युवा नेपाल बारको कार्यालयमा छिरेर वकिललाई धम्याएपछि त्यहाँ तनाव भएको थियो । उनीहरूले कालो कोट च्यातिदिन्छौँ भन्दै धम्क्याएका थिए ।

वकिलहरू पनि प्रतिकारमा उत्रिएपछि उनीहरु त्यहाँबाट हतार हतार हिँडेका थियो ।




Share Your Thoughts