ललितपुर महानगरपालिकामाआज र भोली भेरोसिल खोपको दोस्रोमात्रा लगाइदै


अगर बत्ती

Dharana    

access_time 18 Nov 2021

काठमाडौं। आज र भोली ललितपुर महानगरपालिकामा भेरोसिल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको छ । बिहीबार र शुक्रबार दुईदिन सम्म भेरोसिल खोपको दोस्रोमात्रा लगाउने महानगरपालिकाले जनाएको हो ।   

पहिलो मात्रा लगाएको २१ दिन पुरा भएका नागरिकहरुले आफ्नो वडामा सम्र्पक गरेर लगाउन महानगरले आग्रह गरेको छ ।





Share Your Thoughts