नेप्से काराेबारकाे सुरूमै १० दशमलव ६१ अंक बढ्याे


अगर बत्ती

Dharana    

access_time 17 Nov 2021

काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से बुधवारको काराेबारकाे सुरूमै १० दशमलव ६१ अंक बढेको छ।     

आजको प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७९५ दशमलव १९ बिन्दुमा पुगेको हो। आजको उक्त सेसनमा ४३ कम्पनीको १६ हजार ४०६ कित्ता सेयर कारोार भउको छ।   

कूल ८१ लाख ९६ हजार २९१ रुपैयाँको कारोबार भएको उक्त सेसनमा सर्वाधिक सेयर खरीदविक्री नेशनल हाइड्रोपावरको भएको छ।    कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने पाँच वटाको मूल्य घटेको छ। सो सेसनमा  चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  



Share Your Thoughts