सर्वोच्चको आदेश रुबी खानलाई रिहा गर्न


अगर बत्ती

Dharana    

access_time 15 Oct 2021

काठमाडौँ– सर्वोच्च अदालतले रुबी खानलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले प्रहरी हिरासतमा रहेकी रुबीलाई रिहा गर्न बिहीबार आदेश दिएको हो।  न्याय माग्दै नेपालगञ्जबाट पैदलै काठमाडौँ आएको टोलीको नेतृत्व गरिरहेकी खानलाई प्रहरीले असोज २२ गते माइतिघर मण्डलाबाट नियन्त्रणमा लिएको थियो।  deshsanchar_dark_logo मुख्य समाचार समाज रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश सञ्चार संवाददाता २७ मिनेट पहिले 49 Shares sharethis sharing button  काठमाडौँ– सर्वोच्च अदालतले रुबी खानलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले प्रहरी हिरासतमा रहेकी रुबीलाई रिहा गर्न बिहीबार आदेश दिएको हो।  न्याय माग्दै नेपालगञ्जबाट पैदलै काठमाडौँ आएको टोलीको नेतृत्व गरिरहेकी खानलाई प्रहरीले असोज २२ गते माइतिघर मण्डलाबाट नियन्त्रणमा लिएको थियो।  यो पनि पढ्नुहोस्ः  न्यायको लडाइँमा सरकारको वक्र दृष्टि  उनको गिरफ्तारीविरुद्ध अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दीप्रत्येक्षीकरण रिट दायर गरेकी थिइन्। उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले रुबीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।  पक्राउ गरेर नेपालगञ्ञ पुर्‍याइएकी रुबीलाई सर्वोच्चको आदेशपछि बाँके प्रहरीले बुधबार काठमाडौँ पठाएको थियो।  बहुविवाहको मुद्दामा अदालतबाट पक्राउ पूर्जी जारी भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनले प्रहरी हिरासतमै आमरण अनसन थालेकी थिइन्।  रुबीलाई रिहा भइसकेपछि फेरि पक्राउ नगर्न सर्वोच्चले प्रहरीलाई सचेतसमेत गराएको छ।



Share Your Thoughts