मनकामना केबलकार दशैंमा दुई दिन बन्द


अगर बत्ती

Dharana    

access_time 14 Oct 2021

काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो। केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।



Share Your Thoughts