यूएन मिसनमा डिएसपी कुँवर छनोट


अगर बत्ती

Dharana    

access_time 13 Sep 2021

काठमाडाैं । प्रहरी नायब उपरिक्षक (डिएसपी) किरनजंग कुँवर संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (यूएन) अन्तर्गत प्रोफेसनल लेभल–३ मा छनोट भएका छन् । उनी खुला प्रतिस्पर्धाबाट सो महत्वपूर्ण जिम्मेवारीमा छनोट भएका हुन् । 

नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका एआइजी निरज शाहीले उनलाई सम्मान गरी आइतबार बिदाई गरेको छ । प्रोफेसनल लेभल–३ मा नेपालबाट थोरै मात्र प्रहरी अधिकृत सफल भएका छन् ।



Share Your Thoughts