९५ बर्षकाे उमेरमा समाजसेवी सगुन शाहको निधन


अगर बत्ती

Dharana    

access_time 27 Aug 2021

काठमाडौं । समाजसेवी सगुन शाहको निधन भएको छ । सन् १९९० कात्तिक ११ गते काठमाडौंको सानो गौचरणमा जन्मिएकी उनको बिहीबार निधन भएको हो ।   

उनले खोलेका सिद्धेश्वर प्राथमिक विद्यालय, निःसहाय सेवा सदन राजधानीको शान्तिनगर, मीनभवनमा छन् । यसका अलावा  उनी सिद्धेश्वर वाचनालय, सिद्धेश्वर विद्यालय, सिद्धेश्वर फ्रि क्लिनिक, ज्ञान पुञ्ज सेवा केन्द्रलगायत सामाजिक संस्थाको संस्थापक हुन् । 



Share Your Thoughts