कीर्तिपुरमा एक व्यक्ति कंकाल अवस्थामा मृत फेला


अगर बत्ती

Dharana    

access_time 26 Aug 2021

काठमाडौंको कीर्तिपुरमा एक व्यक्ति मृत फेला परेका छन् । बिहीबार बिहान कीर्तिपुर नगरपालिका-४, दूधपोखरीमा एक व्यक्तिको शव फेला परेको हो । ती व्यक्तिको टाउको रूखमा र शरीरको कंकाल भुइँमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले ती व्यक्तिले आत्महत्या गरेको आशंका गरेको छ । शव पुरुष वा महिला कसको हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 



Share Your Thoughts