बंगलामुखी मन्दिरमा जनैपूर्णिमाका लागि मूर्ति प्रतिस्थापना


अगर बत्ती

Dharana    

access_time 22 Aug 2021

जनैपूर्णिमाको अघिल्लो दिन शनिबार राति  पाटनको बंगलामुखी मन्दिरमा कुम्भेश्वर जात्रा सम्पन्न भएको छ।  बंगलामुखी मन्दिरमा विशेष समारोहबीच कुम्भेश्वरको प्रतिमा प्रतिष्थापन गरिएको छ।  केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बंगलामुखी मन्दिरमा गजुर प्रतिष्थापन गरेका थिए।  जनैपूर्णिमाको अवसरमा बंगलामुखी मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको छ। 




Share Your Thoughts