निषेधाज्ञाको बेला भिडभाड



Dharana    

access_time 07 Jun 2021

सल्यान/दोस्रो लहरको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै प्रशासनले जारी गरेको निषेधाज्ञाले एक महिनाभन्दा बढी भएको छ। जसका कारण सर्र्वसाधरणको जनजीवन दिन प्रतिदिन कष्टकर बन्दै गएको छ।

निषेधाज्ञाको सुरुताका बैंकहरु समेत बन्द थियो। प्रशासनले तेस्रो चरणको निषेधाज्ञा जारी गर्दा बैंक सातामा आइतबार र बुधबार खोल्न पाउने निर्णय ग¥यो। प्रशासनको उक्त निर्णयपछि बैंकहरुमा सर्वसाधरणहरुको भिडभाड देखिएको छ।

सेवाग्राही घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। जसले कोरोनाको जोखिम बढाएको छ। 




Share Your Thoughts