कर्मचारीको तलबमा मासिक दुई हजार वृद्धि


अगर बत्ती

Dharana    

access_time 29 May 2021

कठमाडौं/ सरकारले कर्मचारीको तलबमानमा मासिक दुई हजार वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गर्नुभएको हो ।



Share Your Thoughts