आज नेपालमा कोरोना संक्रमित २ सय ८८ जना थपिए



Dharana    

access_time 09 Apr 2021

काठमाडौ । नेपालमा कोरोना भाइरसका आज २ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   आज १२७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



Share Your Thoughts