लाखेननीमा आगलागी



Dharana    

access_time 04 Apr 2021

काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० लाखेननीस्थित एक घरमा आगलागी भएको छ ।  जनसेना प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको जनाउनु भयाे ।

दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।     

विद्युतको तार सर्ट भएर आगलागी भएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण एकीन हुन नसेकाे जनाउनु भयाे । 



Share Your Thoughts