काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० लाखेननीस्थित एक घरमा आगलागी भएको छ । जनसेना प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको जनाउनु भयाे ।
दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।
विद्युतको तार सर्ट भएर आगलागी भएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण एकीन हुन नसेकाे जनाउनु भयाे ।
Share Your Thoughts