चन्द्रागिरीमा राष्ट्रिय महिला अधिकार मन्च गठन, अध्यक्षमा मिना गोपाली



Dharana    

access_time 01 Mar 2021

काठमाडौं ।  चन्द्रागिरी नगरपालिकामा  राष्ट्रिय महिला अधिकार मन्च गठन भएकाे छ । ग्रमिण महिलाको अधिकारका लागी समुदायदेखि राष्ट्रियतह सम्म संगठन निर्माण र सुद्वढिकरण र परिचालन गर्ने र महिला अधिकार मन्चलाई ग्रामिण महिलाको शक्ति सामूहिक आवाजको रुपमा स्थापित गर्ने उद्देश्यले २०६५ देखि देशब्यापी रुपमा ग्रामिण महिलाको आर्थिक सामाजिक राजनीतिक र सांस्कृतिक अधिकार सुनिश्चित गराई स्वतन्त्र सुरक्षित आत्मानिर्भर र मर्यादित जिवन सुनिश्चित गराउनका लागि गठन  भएकाेे हाे  । कार्यक्रम मन्चकै सदस्य रमिला योञ्जनको संयोजनमा सम्पन्न भएको  थियो ।

 मातातिर्थस्थित वडा कार्यलयको महिला भवनको हलमा भएको सो कार्यक्रममा  नाै जना सदस्य कार्य समिति चयन भएको छ । जसमा अध्यक्षमा मिना गोपाली, उपाध्यक्षमा सुगन्धा सुवेदी सचिवमा सलु रायमाझि कोषाध्यक्ष सन्जिता खतिवडा सदस्यहरुमा अन्जना जर्गा मेरिना पलान्चोकी श्रेष्ठ नमिता थापा माया योगि सपना मर्हजन र सल्लाकारमा तथा  कृष्णा माया पुर्कोटी रहेका छन् ।

संस्थाका मूख्य उद्वेश्य   महिला हिंसाकाे अन्त्य गर्ने तथा महिला सशक्तिकरण तथा वेराेजारी  महिलाइ  सीप मुलुक तालिमकाे व्यवस्था गरी राेजगारी दिने  अध्यक्ष  गाेपालीले जनाइन् । 




Share Your Thoughts