यी स्थानमा आज विद्युत कटौती हुने


अगर बत्ती

Dharana    

access_time 06 Feb 2021

नेपालगञ्ज । आज नेपाल विद्युत प्राधिकरणका अनुसार  देशभरका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको छ । प्राधिकरणले मेन्टिनेन्स सटडाउन सेड्युल सार्वजनिक गर्दै आज दिउँसो विद्युत कटौती हुने जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो १२ः३० देखि ४ः३० सम्म विद्युत कटौती हुने हुँदा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारा लगायतका स्थानमा बत्ति हने छैन । नेपालगञ्जकै एयरपोर्ट फीडरमा ११ बजेदेखि १२ः३० बजेसम्म निर्माण काय हने हुँदा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायत अन्य स्थानमा विद्युत कटौती हुने छ ।

यस्तै, प्रदेश १ को धरान वितरण केन्द्रको धरान फीडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत कटौती हुने छ । जसका कारण धरान वडा नम्बर १, ४, ८, ९, १०, १३, १३, १४ र १६ मा आज बत्ती हने छैन ।



Share Your Thoughts