काेराेना संक्रमि आज ३३९ थपिए



Dharana    

access_time 25 Jan 2021

काठमाडौं  । नेपालमा कोरोना भाइरसका आज ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   

आज ४ सय १ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



Share Your Thoughts