मच्छिन्द्रनाथकाे महास्नान सम्पन्न


अगर बत्ती

Dharana    

access_time 22 Jan 2021

काठमाडाैं । हरेक चन्द्रमासको तेश्रो महिना सेतो मच्छिन्द्रनाथ अर्थात आवलोकितेश्वर लाई महास्नान गराउने परम्परा अनुसार बिहिवार विधिपूर्वक स्नान गराइएको छ । सेतो मच्छिन्द्रदनाथको मूर्तिलाइ देवालयबाट बाहिर ल्याई महास्नान सम्पूर्ण गरगहना र आभूषण निकाली विधि अनुसार महास्नान गराइयो महास्नानको अवलोकनका लागि जिवीत देवी कुमारीको उपस्थिति रहेको थियो ।  तस्बिरः मनाेजरत्न शाही 



Share Your Thoughts