माईतीघरमा ‘ब्याक अफ चाईना’को नारा लगाएर चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन


अगर बत्ती

Dharana    

access_time 21 Nov 2020

काठमाडौं - काठमाडौंमा आज चिनियाँ हस्तक्षेपको विरुद्धमा प्रदर्शन भएको छ ।  प्रदर्शनमा उत्रिएकाहरुले ‘ब्याक अफ चाईना’ लेखेको प्लेकार्ड बोकेका थिए । चाईनिज विस्तारवाद मुर्दावाद, भूमि मिच्न पाईँदैन्, विदेशी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।

Prabhu bank

Share Your Thoughts