काेराेना १ लाख २९ हजार ३०४ पुग्याे, थपिए ३१६७ जना नयाँ संक्रमित


अगर बत्ती

Dharana    

access_time 17 Oct 2020

  काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।   संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ८०० छ। योसँगै हालसम्म ८९ हजार ८४० पुगेको छ।  आज देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्

Prabhu bank

Share Your Thoughts