एकाबिहानै भूकम्पको धक्का महशुस



Dharana    

access_time 16 Sep 2020

काठमाण्डौ । काठमाण्डौमा एकाबिहानै ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महशुस भएको छ ।  सिन्धुपाल्चोकको भोटेकोशी केन्द्रबिन्दु भै  ६ रेक्टर स्केलको भूकम्प गएको जनाइएको  छ  । भुकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ।

Prabhu bank

Share Your Thoughts