पुतली सडककाे एक घरमा आगलागी



Dharana    

access_time 10 Aug 2020

काठमाडौं - पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो सल्किएको हो ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले भने,  आगलागी भएको  ठाउँमा काठमाडौं महानगरपालिकासहितका दमकल बोलाइएको जानकारी दिएका छन् ।  थप विवरण प्राप्त हुन बाँकी छ ।

Prabhu bank

Share Your Thoughts