विश्वभर ९७ लाख बढी कोरोना संक्रमित, ५२ लाख बढी निको भए



Dharana    

access_time 26 Jun 2020

काठमाडौं /  कोरोना भाइरसका कारण विश्वभर  ९७ लाखभन्दा बढी संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार बढी पुगेको छ । 

शुक्रबार  बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९७ लाख १० हजार २ सय ०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४ लाख ९१ हजार ७ सय ८३ पुगेको छ ।

 कोरोना भाइरस संक्रमितमध्ये ५२ लाख ७९ हजार ५ सय ७९ जना कोरोना संक्रमित निको भइसकेका छन् ।






Share Your Thoughts