विश्व कोरोना अपडेट : संक्रमितको संख्या करोड नजिक, ४ लाख ८४ हजार बढीको मृत्यु



Dharana    

access_time 25 Jun 2020

काठमाडौं /  कोरोना भाइरसका कारण विश्वभर संक्रमितको संख्या करोड नजिक पुगेको छ ।  हालसम्म ९५ लाखभन्दा बढी संक्रमित भएका छन् । 

बिहिवार  बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९५ लाख २६ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४ लाख ८४ हजार ९ सय ५६ पुगेको छ ।

 कोरोना भाइरस संक्रमितमध्ये ५१ लाख ७५ हजार २ सय ४०  जना कोरोना संक्रमित निको भइसकेका छन् ।



Share Your Thoughts