प्रधानमन्त्री ओलीद्वारा सर्बदलीय बैठक बोलाइयो


अगर बत्ती

Dharana    

access_time 26 May 2020

काठमाडौं/  प्रधानमन्त्री केपी ओलीले साँझ ५ बजे सर्बदलीय बैठक बोलाउनु  भएको छ ।


प्रधानमन्त्री निवास वालुवाटारमा बोलाइएको  सो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई पनि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठकमा संविधान संसोधनको विषयलाई र कोभिड १९ महामारीको विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।



Share Your Thoughts