अहिले ५ बजे मन्त्रिपरिषद बैठक बस्दै, लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने


अगर बत्ती

Dharana    

access_time 25 May 2020

काठमाडौं / अ‌ाज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

बैठक बालुवाटारमा बस्ने प्रधानमन्त्री केपी शर्मा अ‌ोलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 बैठक सकिए लगत्तै साढे ५ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले बताए । प्रधानमन्त्रीको संवोधन नेपाल टेलिभिनबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।



Share Your Thoughts