Breaking : थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५८४ पुग्यो


अगर बत्ती

Dharana    

access_time 23 May 2020

काठमाडौं /  थप ३६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । आज शनिबार मात्रै ६८ जना थपिएका थिए । अहिले कुल संक्रमितको संख्या ५८४ पुगेकाे छ ।


शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताउनुभयाे ।



Share Your Thoughts