Breaking: थप ९ जनामा देखियो कोरोनाको संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो


अगर बत्ती

Dharana    

access_time 18 May 2020

काठमाडौं /   कोरोना  भाइरस  थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । पछिल्लाे परीक्षण रिपाेट अनुसार राैतहट इशनाथ नपा २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० पुरूष र राैतह माधव नारायण नपा ३ निवासी २८ वर्षिय महिला हुनुहन्छ भने बारा करैयामाइ ५ निवासी ३८ वर्षिय पुरूष हुनुहन्छ ।



Share Your Thoughts