Breaking : काठमाडौंमा फेरि अर्को संक्रमित फेला, संक्रमितको संख्या २४९ पुग्यो


अगर बत्ती

Dharana    

access_time 14 May 2020

काठमाडौं /  कोरोना भाइरसको संक्रमितको संख्या थप तीनजना बढेको छ । संक्रमितको संख्या २ सय ४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो संक्रमित काठमाडौं, धादिङ र धनुषाका रहेको जनाएको छ ।



Share Your Thoughts