access_time 14 May 2020
काठमाडौं / कोरोना भाइरसको संक्रमितको संख्या थप तीनजना बढेको छ । संक्रमितको संख्या २ सय ४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो संक्रमित काठमाडौं, धादिङ र धनुषाका रहेको जनाएको छ ।
Dharananews.com