कोरोना संक्रमित संख्या २५० होइन २४५ हो ! विवरणमा त्रुटि,स्वास्थ्य मन्त्रालयले सच्यायो


अगर बत्ती

Dharana    

access_time 14 May 2020

काठमाडौं / नेपालमा कोरोना सङ्क्रमितको संख्या २४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो ।  यो सँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ४५ पुगेको छ ।



Share Your Thoughts