access_time 14 May 2020
काठमाडौं / नेपालमा कोरोना सङ्क्रमितको संख्या २४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।
स्वास्थ्य मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो । यो सँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ४५ पुगेको छ ।
Dharananews.com