Breaking : आज नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो


अगर बत्ती

Dharana    

access_time 13 May 2020

काठमाडौं / आज (बुधबार) नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।  आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै रुपन्देहीका २ जना २२ वर्ष, २५, २८, ३०, दुई जना ३२, ३३ र ४१ वर्षका पुरुष, ४, १०, २८ वर्षका महिलालाई संक्रमण पुष्टि भएको छ ।







Share Your Thoughts