काठमाडौं / संसद बैठकमा आजबाट संसदको प्रि-बजेट अधिवेशनमा सांसदहरुले आफ्ना कुरा राख्दैछन् ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक निर्माण गरेर नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा हस्तक्षेप गरेको भनेर विरोध भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवालीले आजको संसदमा जवाफ दिइरहेका छन् ।