संसद बैठकमा परराष्ट्रमन्त्री ज्ञवाली बोल्दै (भिडियोसहित)


अगर बत्ती

Dharana    

access_time 10 May 2020

काठमाडौं /  संसद बैठकमा आजबाट संसदको प्रि-बजेट अधिवेशनमा सांसदहरुले आफ्ना कुरा राख्दैछन् ।


 भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक निर्माण गरेर नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा हस्तक्षेप गरेको भनेर विरोध भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवालीले आजको संसदमा जवाफ दिइरहेका छन् ।


 



Share Your Thoughts