access_time 08 May 2020
काठमाडौं / आज अपरान्ह ४ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु भएको छ ।
कोरोनाभाइरस संक्रमणको प्रकोपका बीच सुरक्षा विधि अपनाउँदै दुवै सदनको बजेट अधिवेशन सुरु भएको हो ।
Dharananews.com