मोबाइल पसलबाट १ लाख रुपैयाँ बराबरको मोबाइल चोरी


अगर बत्ती

Dharana    

access_time 21 Apr 2020

काठमाडौं / तारकेश्वर नगरपालिका-८ पुरानो गुहेश्वरी बस्ने चितवन घर भएका बलराम धमलाको मोबाइल पसलबाट मंगलबार बिहान करिब १ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको मोबाइल चोरी भएको छ । 

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



Share Your Thoughts