चैत्र ९ गतेदेखि चैत्र १८ गतेसम्म सबै हवाई सेवा बन्द



Dharana    

access_time 20 Mar 2020

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको जोखिमबाट जोगिनको लागि सरकारले हर प्रयास गरेको स्पष्ट पार्नुभएको छ । उहाले यही चैत्र ९ गतेदेखि चैत्र १८ गतेसम्म हवाई आवागामन समेत स्थगित् गरिएको जानकारी दिनुभयो । आज देशवासीको नाममा सम्बोधन गर्दै उहाले यस्तो जनाउनु भएको हो। कोरोना नेपाल भित्रिहाले त्यससँग जुध्नको लागि सरकारले अन्तर्राष्टिय समूदायसँगपनि सहकार्य गर्ने उहाको भनाई छ । उहाले अहिले देखिएको सन्त्रासलाई सामान्यीकरण गर्नको लागि सरकारले पहल गरिरहेको पनि जानकारी दिनुभयो ।



Share Your Thoughts