तिब्बत केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प, काठमाडाैमा पनि धक्का महसुस



Dharana    

access_time 20 Mar 2020

काठमाडाै । शुक्रबार बिहान काठमाण्डाै आसपास भूकम्पकाे धक्का महसुस गरिएकाे छ । तिब्बत केन्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएकाे भूकम्पकाे धक्का काठमाण्डाै आसपासका क्षेत्रमा पनि महसुस गरिएकाे हाे । 
बिहान ७ बजेर २० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे हाे ।



Share Your Thoughts