कलेजो फेर्नु पर्ने समस्या भएपछि सबैलाई सहयोग गर्न अपिल


अगर बत्ती

Dharana    

access_time 15 Mar 2020

दार्चुला  / दार्चुला जिल्लाका समाजसेवी  उत्तम सिंह बिष्ट (स्माइल)लाई कलेजो समस्याको कारण कलेजो नै  फेर्नु पर्ने भएकोले उहाँको उपचारमा ठुलो रकम खर्च हुने शिक्षण अस्पताल महाराजगन्जले जानकारी गराएको हुँदा उत्तम बिष्टले सहयोगका  लागि समेत अनुरोध गर्नु भएको छ ।

उहाँको उपचार गर्ने गर्दा भएको सबै सम्पत्ति सकिएर अहिले समाजिक संजाल मार्फत सहयोग गर्न अपिल गर्नु भएको छ । उहाँले जीवन बाचाइ दिन देशबिदेशमा रहनुहुने सम्पुर्ण नेपाली  आमाबुवा दाजुभाइ दिदिबहिनीलाई सहयोगी गरिदिनु अनुरोध गर्नु भएको छ। 

सहयोगी   मनहरुमा  स्वैच्छिक आर्थिक सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछु । 

खाता  नम्बर :-0660401714214001 सनराईज बैंक शाखा दार्चुला 

उत्तम सिंह बिष्ट  

सम्पर्क नम्बर  उत्तम सिंह बिष्ट  9863034325  धिरज बिष्ट  (भान्जा) 9858066550



Share Your Thoughts