जनचेतनामुलक होली ! सुदुर पश्चिमका विद्यार्थीहरुले काठमाडौंमै मनाए होली


अगर बत्ती

Dharana    

access_time 10 Mar 2020

 काठमाडौं / नेपाल काठमाडौं जिल्ला प्रशासनले होली नखेल्ने  भीडभाडमा नजान आग्रह गरे पनि सुदुर पश्चिमका विद्यार्थीहरुले काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा होली खेलेर रमाइलो गरेका   छन् ।

सुदुर पश्चिमबाट अध्ययन गर्न राजधानी आएका विद्यार्थीहरुले होली पश्चिममा जसरी खेलिन्छ त१सरि नै आफ्नो संस्कृति मैलिकतालाई  समेत झल्काउने गरि होली खेलेको छन् ।

विद्यार्थीहरुले कोरोना भाइस  सम्बन्धि जनचेतना मुलक होलि  खेलेको  राजेन्द्र सिह बिष्टले  जनाउनुभयो । हामीले जिल्ला प्रशासनको बिरोध गरेका होइनौं  हामीले होलीको माध्यमबाट सबै नेपालीलाई सजग गराउने उदेश्यले जनचेतना मुलुक होली खेलेको  बिष्टले  जनाउनुभयो ।




Share Your Thoughts