बामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय


अगर बत्ती

Dharana    

access_time 26 Feb 2020

काठमाडौं / नेकपा सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ।

पार्टी सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए।

उनलाई राष्ट्रिय सभामा रिक्त हुँदै गरेको एक पदमा लैजान लागिएको हो। राष्ट्रपतिको सिफारिसमा राष्ट्रिय सभा सदस्य भएका युवराज खतिवडाको पद केही दिनपछि रिक्त हुँदैछ।



Share Your Thoughts