सरकारको दुई वर्ष खेर गयो, सरकार पुरै असफल : नेपाली कांग्रेस


अगर बत्ती

Dharana    

access_time 18 Feb 2020

 काठमाडौं /  नेपाली कांग्रेसले सरकारको दुई वर्ष पुरै खेर गएको  जनाएको छ। कांग्रेसले सरकार गठन हुँदा तत्कालिन एमाले र माओवादीले गरेका घोषणा कुनै पनि पुरा नभएको भन्दै सरकार असफल भएको जनाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देश मार्फत सरकार गठन हुँदा के भनिएको थियो, के भयो ?  सरकारले घोषणा गरेर गर्न नसकेको कामको फेहरिस्त प्रस्तुत गरेका छन्। 





Share Your Thoughts