बोल्ड अवतारमा टिभी अभिनेत्री हिनाका केही तस्वीरहरु


अगर बत्ती

Dharana news    

access_time 27 Dec 2019

टिभी अभिनेत्री हिना खान अहिले  विदा मनाउन माल्दिभ्समा छिन् । उनी त्यहाँ रमाइलो गर्दै गर्दामा केही तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छिन् । 

फोटोमा उनको बोल्ड अवतार देखिएको छ । 

बिकिनी, स्विमसुटमा हिनाले हलचल मच्चाएकी छिन् । सामाजिक संजालमा हिनाको सार्वजनिक गरिएइका तस्वीरहरुबारे फ्यानले निकै तारिफ गरिरहेका छन् ।



Share Your Thoughts