२४ एसपीको सरुवा, दानबहादुर मल्ल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा - को कहाँ पुगे ? (नामसहित)


अगर बत्ती

Dharana news    

access_time 20 Dec 2019

काठमाडौं / प्रहरी प्रधान कार्यालयले एकैपल्ट ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एकैपल्ट २४ एसपीको सरुवा गरेको हो । सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा गंगा पन्तको सरुवा भएको छ ।

चितवनका एसपी दानबहादुर मल्ल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा सरुवा भएका छन् । यस्तै कृष्ण कोइरालाको झापा प्रहरी प्रमुखमा सरुवा भएको छ ।

धनुषामा रमेशकुमार बस्नेत, कञ्चनपुरमा मुकुन्द मरासनी र रौतहटमा रवीराज खड्काको सरुबा भएको छ ।

अपराध महाशाखाका एसपी सुशिलसिंह राठौर मकवानपुर पुगेका छन् भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ काठमाडौं( प्रहरी प्रधान कार्यालयले एकैपल्ट ठूलो संख्यामा प्रहरी उपरीक्षक ९एसपी० को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एकैपल्ट २४ एसपीको सरुवा गरेको हो । सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा गंगा पन्तको सरुवा भएको छ ।

चितवनका एसपी दानबहादुर मल्ल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा सरुवा भएका छन् । यस्तै कृष्ण कोइरालाको झापा प्रहरी प्रमुखमा सरुवा भएको छ ।

धनुषामा रमेशकुमार बस्नेत, कञ्चनपुरमा मुकुन्द मरासनी र रौतहटमा रवीराज खड्काको सरुबा भएको छ ।

अपराध महाशाखाका एसपी सुशिलसिंह राठौर मकवानपुर पुगेका छन् भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ ।





Share Your Thoughts