‘गुड न्यूज’मा अक्षय र करीनाको ‘लाल घाग्रा’ (भिडियो)


अगर बत्ती

Dharana news    

access_time 18 Dec 2019

बलिउड अभिनेता अक्षय कुमार र करीना कपूर खान स्टारर फिल्म ‘गुड न्यूज’को ‘लाल घाग्रा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अक्षय कुमार र करीना कपूर फिचर्ड छन् । गीत हेर्नुस् स्

नेहा कक्कर, हेव्रि साहरा र मन्ज मुसिकको स्वर रहेको गीतमा हेव्रि साहारा र तनिश्क बाग्छिको शब्द तथा संगीत रहेको छ । फिल्ममा अक्षय कुमार, करीना कपूर खानसँगै दिलजीत दोसाँझ र कियारा अडवानीको मुख्य भुमिका रहेको छ । 

राज मेहताले निर्देशन गरेको फिल्ममा करण जोहर, यश जोहर, अरुना भाटिया, अपूर्भा मेहता र सशांक खैतानको लगानी रहेको छ । यो फिल्म डिसेम्बर २७ देखि प्रर्दशन हुँदैछ ।





Share Your Thoughts