आफ्नै श्रीमानको फिल्ममा आउँदै छिन् दीपिका


अगर बत्ती

Dharana news    

access_time 18 Dec 2019

अभिनेत्री दीपिका प्रसाईँ निर्देशक दीवाकार भट्टराईको चलचित्र 'तिमीसँगै हुन मन छ'मा देखिने भएकी छिन् । अभिनेत्री दीपिका निर्देशक दीवाकारसंगको बिवाह पछि फिल्म क्षेत्रबाट धेरै टाढा रहेको अवस्थामा आफ्नै श्रीमानको फिल्म 'तिमीसँगै हुन मन छ'मा देखिन लागेकी हुन् ।

दीपिकाको पहिलो फिल्म ऐश्वर्य हुन् । उनको डेब्यु चलचित्र नै मोफसलमा एकदमै हिट भएको थियो । नेपाली ईन्ड्रष्टीका चर्चित नायकका रुपमा रहेको रमेश उप्रेदीसंग उनले डेब्यु गरेकी थिईन् । उक्त फिल्मा दर्शकले दीपिकालाई दर्शकहरुले एकदमै मन पराएका थिए । त्यस पछि ‘छक्का पञ्जा ३मा पनि देखिएकी भट्राईको फिल्महरु हिट नै भएको थियो ।

उनले बिवाह पछि भने चलचित्र खेलेका छैनन् । दीपिकाले निक्कै नै उत्किृष्ट चलचित्रहरुमा अभिनय गरेकी भए पनि बिवाह पछि भने उनले फिल्ममा काम गर्ने अवसर पाएकी थिएनन् । राम्रो एक्टीङ् र रुपकी धनी दीपिक अन्यबाट अफर नआए पनि अव भने आफ्नै श्रीमान दीवाकारको फिल्ममा खेल्ने भईन् । सो चलचित्रको लागी केहि समय अगाडि मात्रै उनि अनुबन्धित भएकी हुन्  ।



Share Your Thoughts