युट्युबमा तहल्का मच्चाएको भाइरल जोडीको भिडियो चलाउन युट्यूवरले यस्तोसम्म गर्न लगाए (भिडियो)



Dharana news    

access_time 27 Nov 2019

 महिलाले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेको सुन्दा पत्याउन गाह्रो पर्न सक्छ  । तर इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकी पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका  छन् ।

अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी  पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद लिम्बु ६७ वर्ष पुगिसकेका छन । चर्चामा आएपछि युट्यूवरहरुले भ्यूज बटुल्न अनेकौं हर्कत गर्ने गरेका छन् । एकान्त स्थानमा लगेर डेटिङमा भेटिए भन्दै अनावश्यक प्रचार गरिरहेका छन् भने कतिपयले किस र अंगालो हालेर पनि भिडियो बनाउन भ्याएका छन् । 

उनी युट्यूवरहरुले यो जोडीको अनेकौं तरिकाले भिडियो बनाउन थालेपछि छोराले झपारे पनि युट्यूवर घर ध्याउन छोडेका छैनन् ।

 फिल्मीशैलीमा हेर्नुहोस् यसरी भिडियो बनाइएको छ ।









Share Your Thoughts