हिरासतबाट छुटेपछि भिटेनले गाए ‘सरौतो’को लागि गीत


अगर बत्ती

Dharana news    

access_time 30 Nov -0001

केही  समय अगाडी चर्चित र्यापर समिर घिसिङ (भिटेन)लाई ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले हिरासतमा लिएका थिए । उनी बुबाको जमानीमा हिरासतबाट छुटेका हुन् ।

भिटेनले प्रहरीको हिरासतबाट छुटेपछि फिल्म ‘सरौतो’ मा गीत गाएका छन् ।

‘था छैन’ बोलको गीतमा भिटेनको साथै फिल्मकी नायिका सुमी मोक्तान र विजय लामा देखिदैछन् । हरि हुमागाईंले निर्देशन गरेको फिल्ममा सुमी र विजयसँगै युवराज लामा, सन्नी सिंह, अमिर गौतम लगायत कलाकारको अभिनय रहेको छ ।




Share Your Thoughts