बिप्लवलाई सम्बिधानको कुन धारा प्रयोग गरेर प्रतिवन्ध लगाईएको हो ? सैनिक मुख्यालयबाट राष्ट्रिय एकताको आह्वान गरेर हुँदैन - निमकान्त पाण्डे (भिडीयो सवांद )


अगर बत्ती

access_time 09 Feb 2021

काठमाण्डौ । जनधारणा साप्ताहिकका सम्पादक समेत रहनु भएका मार्क्सबादी एकता अभियान नेपालका- प्रवक्ता निमकान्त पाण्डेले बिप्लव नेतुत्वको नेकपालाई नेपालको संबिधानको कुन धारा अनुसार प्रतिवन्ध लगाईएको हो भनेर प्रश्न उठाउनु भएको छ । सरकार र प्रतिबन्धित नेकपाबीच वार्ता र प्रतिवन्ध फुकुवाबारे चर्चा चलिरहेका बेला सम्पादक पाण्डेको यो प्रश्नले प्रतिवन्ध असम्बैधानिक र गैरकानुनी समेत भएकाले बिना सर्त फुकुवा गर्न सरकारलाई थप आधार र दवाव बनेको छ । यसैबीच प्रधानमंत्री केपी ओलीले सबै राजनीतिक दलहरुलाई आफ्नो फासीबादी शैलीका बिरुद्ध सडकमा पुर्याएर सेनाको मुख्यालयबाट राष्ट्रिय एकताको आह्वान गर्नु हास्यास्पद भएको प्रतिकृया पनि अन्तरवार्ताका क्रममा पाण्डेले दिनु भएको छ । सुनौ पाण्डेकै आवाजमा डाँफे टिभीका साथ यो अन्तरवार्ता ।




Share Your Thoughts